माओवादी नेता आङबो भन्छन् : अध्यदेश ल्याएर बजेट छलफल गर्नुको कुनै औचित्य छैन काठमाडौं। प्रदेश१ को आजको बजेट अधिवेशनमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङबोले यो बजेट कर्मकाण्डी भएको बताएका छन्। प्रदेशमा पनि केन्द्र सरकारकै सिको गर्दै अध्यादेशमार्फत बजेट छलफल हुन थालेपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।१५ दिन अघि नै छलफल सकिनुपर्ने बजेट हाल अध्यदेशमार्फत छलफल गर्नुको कुनै औचित्य नभएको उनले बताए। नेता आङबो यसअघि प्रदेश सरकारको अर्थमन्त्री थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्