सबै नेपालीलाई खोप लगाउने सरकारको पहिलो लक्ष्य : मन्त्री तामाङ काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले खोप प्राप्ति गर्ने र कार्यान्वयन गर्ने लक्ष्य रहेको बताएका छन्। आज पत्रकार सम्मेलनमा उनले जसरी भएपनि छिटो खोप ल्याएर सबै नेपालीका लागि खोप सुनिश्चित गर्ने लक्ष्य रहेको बताएका हुन्। रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा ठूलो कुरा भएकाले सरकाले यसमा विशेष ध्यान दिने उनले उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्