संसदबाट तर्किने र भाग्ने हिसाबले अध्यादेश ल्याएको हैन : मुख्यमन्त्री राई काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको बजेट अधिवेशनमा कोभिड महामारीका कारण बजेटमाथि लामो छलफल गर्न नपाएको बताएका छन्। प्रदेश आर्थिक कार्यविधि ऐनले १५ दिन अगाडि नै छलफल सक्नुपर्ने भएपनि बाध्यताबस अध्यादेश ल्याएर छोटो समयमा छलफल गर्नु परेको उनले बताए। “संसदबाट तर्किने र भाग्ने हिसाबले अध्यादेश ल्याएको हैन। सबै दलका नेतालाई बोलाएर छलफल गरी अध्यादेश ल्याएको हो”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्