फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरु भयो : घनश्याम भुषाल काठमाडौं। नेकपा एमालेका नेता धनश्याम भुषालले आफूहरुका विरुद्ध अनर्गल प्रचार शुरु भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने समूह नै तयार भएको उल्लेख गरेका हुन्। उनले अहिलेको परिस्थितिलाई पञ्चायत कालमा भएको एक घटनासँग समेत जोडेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्