प्रदेश १ को बजेट अधिवेशनको बैठक भोलि १२:३० सम्मका लागि स्थगित काठमाडौं। प्रदेश १ को बजेट अधिवेशनको बैठक भोलि १२ः३० बजे पुनः बस्ने भएको छ। आजको बैठकमा विभिन्न दलका नेताहरुले बोलेका थिए। उनीहरुले बोलेपछि प्रदेश आर्थिक कार्यविधि ऐनको संशोधन अध्यादेश पारित गरी बैठक सकिएको थियो। भोलिको बैठकमा प्रदेश सरकारको बजेटसम्बन्धि नीति तथा कार्यक्रममा छलफल हुने सभामुख प्रदीप भण्डारीले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्