एमाले अध्यक्षको ओलीको पार्टी एकताको आव्हानमा माधव नेपाल पक्षले उठाएका ६ सवाल काठमाडौं। माधव नेपाल पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको पार्टी एकताको आव्हानमा ६ वटा सवाल उठाएका छन्। माधव नेपालद्वारा जारी विज्ञप्तीमा ‘एकता नभई अनेकतातर्फ लक्षित,अलमलाउने भाषाको प्रयोग, जेठ २ को स्थिति कायम नराखी आफ्ना गुटगट स्वार्थमा केन्द्रित, कार्वाही फिर्ता हुने कुरा वक्तव्यमा नभएको, एकताको नाममा अनावश्यक शर्त राखेको र आफू नसुध्रि अरुलाई उपदेशमात्र दिने काम भएको’ उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्