सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने माधव नेपाल पक्षको तयारी काठमाडौं।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेको माधव नेपाल समूहले विश्वासको मत दिने तयारी गरेको छ। आज मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिन लागेका छन्।सुदूरपश्चिम प्रदेशमा एमालेका २४ सांसदमध्ये माधव नेपाल समूहका १५ जना सांसद छन् भने ओली पक्षमा ९ जना सांसद मात्र छन्। विश्वासको मत दिने वा के गर्ने भन्नेबारे एमाले संसदीय दलको बैठकले निर्णय गर्ने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्