सुदुरपश्चिम प्रदेशसभाः मुख्यमन्त्री भट्टले मागे विश्वासको मत धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत मागेका छन्।पाँच वर्षको कार्यकालका लागि निर्वाचित गरेको र अहिले संसदीय व्यवस्थालाई कसरी मजबुत बनाउने र संस्थाले कसरी काम गर्छ भन्ने विश्वास दिलाउने चुनौति रहेको बताए।।उनले भने,“एकतावद्ध भएर नै सुदुपश्चिममा आम जनताको विश्वास अनुसार काम गर्न सक्ने र विकास गर्न सकिन्छ।’भट्टले सभामा आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेपछि अहिले सभामा छलफल जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्