प्रदेश–१ को बजेट अधिवेशन साढे १२ बजे बस्दै
काठमाडौं। प्रदेश १ को बजेट अधिवेशन आज साढे १२ सुरू हुँदैछ। आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले प्रदेश सरकारले ल्याउने बजेटको प्राथमिकता र सिद्धान्तहरु प्रस्तुत गर्ने कार्ययोजना रहेको सभामुख प्रदीपकुमार भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस्