मन्त्रिपरिषद् विस्तार विरुद्धको रिट : सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं। मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। रिट निवदेकले मन्त्रीमण्डल पुनर्गठन तथा विस्तार खारेज गर्न अन्तरिम आदेशको माग गरेका थिए। तर आज न्यायधीश ईश्वरप्रसाद खतिवडाको एक इजलासमा भएको सुनुवाईले अन्तरिम आदेश नदिने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्