मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिट : कारण देखाउ आदेश जारी काठमाडौं। मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदातले कारण देखाउ आदेश जारी गरेको छ। आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा भएको सुनुवाईपछि यस्तो आदेश जारी भएको हो। अन्तरिम आदेश अघि छलफल गर्नुपर्ने भन्दै दुवै पक्षलाई असार८ गते बोलाउने आदेश दिइएको छ। प्रधानमन्त्रीले जसपालाई सहभागी गराउँदै २१ गते गरेको मन्त्रिपरिषद् बिस्तारको विरुद्धमा वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्