एमालेले सरकारलाई हस्तान्तरण गर्यो स्वास्थ्य सामग्री काठमाडौं। नेकपा (एमाले)ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चिनिया कम्युनिष्ट पार्टीबाट सद्भावस्वरुप प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। महासचिव ईश्वर पोखरेलले हाइडङोजन अक्सिजन जनेरेटर विथ निबुलाईजर (कन्सन्ट्रेटर) ३० थान र एन नाइ–नाइन्टी फाइभ माक्स १ लाख हस्तान्तरण गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्