लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक आगामी जेठ २७ गतेसम्म स्थगित बुटवल। लुम्बिनी प्रदेशसभाको प्रदेशसभा बैठक आगामी जेठ २७ गतेसम्मको लागि स्थगित भएको छ। लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ शाहले वाचन सकेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरे। आगामी बैठकमा सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्