चुनाव जितेमा निःशुल्क स्तन वृद्धि गरिदिने बाचा! एजेन्सी। राजनीति गर्नेका बाचा पनि अचम्मअचम्मका हुने गर्छन्। मेक्सिकोमा संसदीय निर्वाचनमा उम्मेदवार बनेकी रोसियो पिनोले भनेकी छन्, ‘‘मैले निर्वाचन जितेँ भने महिलालाई निःशुल्क स्तन बढाउने ग्यारेन्टी गर्छु।’’ सेक्सवर्करसमेत रहिसकेकी उनी प्रोग्रेसिभ सोसल नेटवर्क पार्टीकी उम्मेदवार हुन्। रोसियो मेक्सिको चेम्बर्स अफ डेपुटिजमा निर्वाचन लड्न लागेकी हु्न्। ३३ वर्षीया उनले महिला मतदातालाई प्रभाव पार्न यस्तो बाचा गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्