योगेश भट्टराईको संकेत– एमालेको एकतामा शीर्ष नेताहरू बाधक
काठमाडौं।एमालेका युवा नेता योगेश भट्टराईले एकताका लागि दुवै पक्षका शीर्ष नेताहरू बाधक रहेको बताएका छन्।“अध्यक्ष केपी ओली माधव र झलनाथसँग सहकार्य गर्न तयार नहुने तर महन्थ पक्षसँग सत्ता साझेदारी विषयमा गठबन्धन गर्न तयार हुने,माधव नेपाल र झलनाथ खनाल आफ्नै पार्टीका अध्यक्षसँग मिल्न तयार नहुने तर शेरबहादुर र प्रचण्डसँग सत्ता साझेदारी,गठबन्धन गर्न तयार हुने,एकताको समस्याको मूल जड यही छ।'
प्रतिक्रिया दिनुहोस्