लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका ८ प्राथमिकता काठमाडौं।लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमले कोभिड-१९ रोकथाम र नियन्त्रण,गर्भवती महिलालाई निःशुल्क हवाइ एम्बुलेन्स सेवा,लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा,एक स्थानीय तह एक नमुना विद्यालय स्थापना,एक स्थानीय तह एक खेलकुद संरचना निर्माण,आगामी वर्ष १०१ वटा सडक र पुलको निर्माण सम्पन्न गर्ने,एक जिल्ला एक निर्यात हुने बाली पहिचान र एक पालिका एक नमुना कृषि वन कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्