संवैधानिक इजलास के होला, निरन्तरता वा पुनर्गठन? काठमाडौं। संवैधानिक इजलासले निरन्तरता पाउने वा पुनः नयाँ इजलास गठन गर्ने भन्ने सम्बन्धमा आज निर्णय आउने छ। दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफ्नो राय सुनाएपछि यसको निर्क्याैल हुने बताइएको छ। आइतबारको इजलासमा कार्की र भट्टराईबीच सरकारी पक्षले प्रश्न उठाएपछि उनीहरुले आज आफ्नो रायसहित इजलासमा नै आफ्नो निर्णय सुनाउने तयारी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्