दुई न्यायधीशको राय आएन, संवैधानिक इजलास सुरु काठमाडौं। आज न्यायधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईले आफ्नो राय दिने तयारी भएको बताइए पनि उनीहरुले आफ्ना राय दिएनन् । उनीहरुले आफ्नो राय नदिएपछि संवैधानिक इजलास सुरु भएको छ। इजलासमा बहस सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्