संवैधानिक इजलासः निवेदकतर्फका कानून व्यवसायीले आधा घण्टामा भनाई सक्नुपर्ने काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा बहस सुरू भएको छ। निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ। आइतबार गठन भएकै संवैधानिक इजलासमा रिटमाथि सुनुवाई हुने भएको छ। इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराई छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्