प्रधानन्यायधीशले भने–हामीसँग अर्को विकल्प छैन? काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले संवैधानिक इजलास गठनमा अर्को विकल्प नभएको बताएका छन्। उनले गठन भएकै इजलासलाई निरन्तता दिने बताएपछि आज प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथि बहस सुरु भएको हो।न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्नुपर्ने भनी सरकार पक्षका कानून व्यवसायीले सुझाव दिएपछि विवाद भएको थियो।आज भने अन्य कुरा नराखी प्रधानन्यायाधीशले सुनुवाइ अघि बढाउने आदेश दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्