८ जिल्लाको प्रदेशमा २१ जना मन्त्री पुर्‍याउनु अवैज्ञानिक : सुरेश मण्डल धनुषा। ८ जिल्लाको प्रदेशमा २१ जना मन्त्री पुर्‍याउनु अवैज्ञानिक र अव्यवहारिक हुने प्रदेश–२ का पूर्वराज्यमन्त्री सुरेन्द्र मण्डलले बताएका छन्। प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाएर भए पनि कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहँदा पूर्वराज्यमन्त्री मण्डलले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भने,“सुन्दा पनि अविश्सनीय, हिँड्दा कुहिनो ठोकिने सम्भावना देख्दैछु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्