लुम्बिनीको नीति तथा कार्यक्रम फेल गराउने विपक्षीको तयारी काठमाडौं। लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट असफल बनाउन विपक्षी गठबन्धनले रणनीति बनाउन थालेको बताइएको छ। माधव नेपाल पक्षका २ जना सांसदले फ्लोर क्रस गर्ने हो भने सरकार ढाल्न सकिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुदिन खानले बताए। "अहिले आन्तरिक छलफलमा छौं। गठबन्धनमा बहुमत पुग्ने आवस्था आए नीति कार्यक्रम नै असफल बनाउने छौं",उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्