संवैधानिक इजलास : एमीकस क्यूरी गठन गर्ने आदेश
काठमाडौं। आजको संवैधानिक इजलासले एमीकस क्यूरी गठनका लागि आदेश जारी गरेको छ। अदालतको सहयोगीको रुपमा नेपाल बार एशोसिएशनबाट २ जना र सर्वोच्च अदालतबाट २ जना गरी ४ जनाको एमीकस क्यूरी गठनका लागि आदेश दिएको हो। आदेशमा भनिएको छ, “विद्धान वरिष्ठ अभिवक्ताहरु सहयोग उपलब्ध गराई दिन तत्काल लेखी पठाउनू।”
प्रतिक्रिया दिनुहोस्