संवैधानिक इजलासमा बस्ने व्यक्तिको संङख्या तोकियो काठमाडौं। अब बस्ने संवैधानिक इजलासमा एक पटकमा कति व्यक्ति बस्न पाउने भन्ने सम्बन्धमा निक्र्यौल गरिएको छ। आजको आदेशमा इजलासमा रिट निवेदकका तर्फबाट एकपटकमा बढीमा ५ जना, निवेदकहरुका तर्फबाट कानून व्यवसायीहरु ३ जना, महान्यायाधीवक्ताको कार्यालयका सरकारी वकिलहरुबाट ३ जना र अन्य प्रत्यदर्शीबाट एक पटकमा २/२ जना कानून व्यवसायी मात्र ईजलासमा प्रवेश दिने आदेश जारी भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्