प्रतिनिधिसभा विघटन विरुद्धको रिट : असार ९ गतेपछि निरन्तर बहस, केही दिनमै निर्णय आउने
काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि असार ९ गतेपछि निरन्तर बहस हुने भएको छ। आजको इजलासले निवेदनमा उठाइएका प्रश्नहरु सार्वजनिक महत्वको देखिएको र विवादित विषयवस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवश्यक देखिएको भन्दै भनेको छ, “रिट निवेदनका सम्बन्धमा निरन्तर सुनुवाई प्रकृया अपनाई अन्तिम सुनुवाइ गर्ने गरी २०७८ साल असार ९ गते नियमअनुसार गरी पेश गर्नु।”
प्रतिक्रिया दिनुहोस्