यसपटक प्रधानन्यायाधीशले सिकेका ३ पाठ काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पहिलोपटक प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाईमा र अहिलेको सुनुवाईको क्रममा केही कुरा सिकेको देखिएको छ। पहिले बहसको समय अनिश्चित, अहिले जम्मा १५ घण्टा। पहिले एउटै कानून व्यवसायीले ३ घण्टासम्म बोले, अहिले आधा घण्टाको समयसीमा तोकियो। पहिले इजलासमा बस्ने व्यक्तिमा सीमितता थिएन्, अहिले इजलासमा रहने व्यक्ति संङख्या एकिन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्