सर्वोच्चप्रति विष्णु रिजालको कटाक्षः राजनीति गैरराजनीतिक केन्द्रबाट सञ्चालित भयो
काठमाडौं।एमालेका नेता विष्णु रिजालले नेपालको राजनीति गैरराजनीतिक केन्द्रबाट सञ्चालित भएको टिप्पणी गरेका छन्।पार्टीको निर्णय र एकता अदालतले तय गर्ने गरेको बताउँदै उनले पार्टीभन्दा बाहिरको शक्ति केन्द्रबाट सञ्चालित भइरहेको बताए।उनले भनेका छन्,“पार्टी एक रहने कि नरहने,कोही मन्त्री, सांसद रहने किन नहरने सबै अदालतले तय गर्छ।” उनले कसको सरकार बन्ने र को प्रधानमन्त्री बन्ने पनि अदालतको निर्णय कुनुपर्ने अवस्था रहेको बताए।
प्रतिक्रिया दिनुहोस्