सरकारले नसके हामी खोप खरिद गर्छौं : मन्त्री राई काठमाडौं। प्रदेश सरकारलाई अनुमति भए खोप खरिद गर्न सकिने प्रदेश–१ सरकारका सामाजिक विकासमन्त्री उषाकला राईले बताएकी छन्। केन्द्र सरकारको खोप खरिद गर्ने प्रक्रिया ढिलो भइरहेको छ। त्यसैले हामीसँग सम्पर्कमा रहेका खोप सप्लाइ गर्ने कम्पनी,एनआरएन र खोप उत्पादन गर्ने कम्पनीसँग समन्वय गरेर खरिद गर्न सकिने उनले बताइन्। "संघीय सरकारको अनुमति भए हामीले खोप खरिदको प्रयास थाल्न सक्छौं", उनले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्