जोगिएला मुख्यमन्त्री गुरुङको पद? पोखरा।गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न ३१ जना सांसदको समर्थन चाहिन्छ। मुख्यमन्त्रीको दल एमालेका २७ सांसद छन्।कांग्रेसका १५,माओवादी केन्द्रका सभामुखसहित १२,जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र सांसद दिपक मनाङे छन्। जनमोर्चाका कृष्ण थापा गुरूङको पक्षमा उभिने यसअघि नै बताइसकेका छन् भने मनाङे मन्त्री भएका कारण गुरूङको २९ मत छ। उनले मुख्ममन्त्रीमा कायम रहन २ जना सांसदकाे मत लिनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्