मुख्यमन्त्री गुरुङले भने–विश्वासको मत प्राप्त नभए संविधान बमोजिम प्रक्रिया अघि बढ्छ काठमाडौं। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत मागेका छन्। प्रदेशसभाको आजको बैठक सुरु हुनसाथ उनले सभामा आफ्नो भनाई राख्दै विश्वासको मत मागेका हुन्। उनले आफ्नो मुख्यमन्त्री नेतृत्वकालमा भएको कामको फेहरिस्त राख्दै गुरुङले विश्वासको मत प्राप्त भए सरकारले नीति तथा कार्यक्रम पेस हुने र अन्यथा भए संविधान बमोजिम अघि बढ्ने उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्