सांसद अधिकारीको प्रश्न–काठमाडौंमा पानी पर्दा गण्डकीमा छाता ओड्ने? पोखरा।एमालेका गण्डकी प्रदेशका सांसद मायानाथ अधिकारीले संघ सरकारले गरेका कामसँग जोडेर प्रदेश सरकारलाई निषेध गर्ने कुरा सही नभएको बताएका छन्। प्रदेशसभामा उनले प्रश्न गरे,“केपी ओलीलाई गाली गर्नुपर्‍यो भनेर पृथ्वीसुब्बाले गरेका राम्रा कामको विरोध र आलोचना गरेर सरकारलाई निषेध गर्ने र फाल्ने कुरा सही हुनसक्छ? संघ सरकारले गरेका कतिपय कुरा आलोचना र टिप्पणी हुँदा सबैले सजाय पाउने?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्