जसपाले मुख्यमन्त्री गुरूङको विपक्षमा मतदान गर्ने पोखरा। जसपाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ। प्रदेशसभाका जसपा संसदीय दलका नेता हरिशरण आचार्यले सरकारको पक्षमा मतदान गर्न नसक्ने बताएका हुन्। प्रदेशसभामा जसपाका २ जना सांसद छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्