कर्णाली प्रदेशसभा आजदेखि सूचारु सुर्खेत। कर्णाली प्रदेशको तीन दिनदेखि अवरुद्ध रहेको प्रदेशसभा बैठक आजदेखि सुचारु भयो। दलहरुबीच मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक नियमित गर्ने सहमति भएपछि अवरोध हटेको हो।भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राख्दै एमालेले बैठक अवरोध गर्दै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्