'काठमाडौंमा भाकल प्रदेशमा बलि' दिने काम भयोः मन्त्री गुरुङ पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काठमाडौंको भाकलको बलि प्रदेशसभामा चढिरहेको टिप्पणी गरेका छन्। प्रदेशसभाकोको बैठकमा आफूले लिने विश्वासको मतमाथि उठेको जवाफ दिदै उनले प्रदेशसभा मैनाचरी जस्तै हुँदै गएको उनले बताए। उनले भने, "प्रदेशसभा सिर्जनसिल बन्नुपर्छ। माथिबाट जे जे भनिन्छ त्यो गर्ने होइन। आफ्नो अधिकारमा केन्द्रित रहेर काम गर्न सक्ने हैसियत राख्नुपर्छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्