सुदुरपश्चिम प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम
धनगढी। सुदुरपश्चिम सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ। आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन्। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यस अघि सरकारले नीति तथा कार्यक्रम पारित गरी सक्नुपर्छ।
प्रतिक्रिया दिनुहोस्