गण्डकी प्रदेशसभामा विश्वासको मतको लागि मतदान सुरु पोखरा। गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिन लागेको विश्वासको मतको लागि मतदान सुरु भएको छ। गुरुङ मुख्यमन्त्रीमा कायम रहन उनको पक्षमा ३१ मत आवश्यक पर्छ। प्रदेशसभामा ६० सदस्य रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्