गण्डकी प्रदेशमा सरकार र विपक्षी दुवैको पक्षमा पुगेन बहुमत
पोखरा। गण्डकी प्रदेशमा सरकार गठनका लागि सरकार पक्ष र प्रतिपक्ष गठबन्धन दुवैको पक्षमा बहुमत पुगेन। आज प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको विश्वासको मतमाथि भएको मतदानमा गुरुङको पक्षमा २७ मत र विपक्षमा ३० मत पर्यो । १ मत तटस्थमा परेको छ। ६० सदस्यिय प्रदेशसभामा बहुमतका लागि ३१ मत आवश्यक पर्छ।
प्रतिक्रिया दिनुहोस्