ओली सरकारमा मधेसी र जनजातीको बाहुल्ता काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा १० जना मधेसी र ८ जना जनजाति मन्त्री नियुक्त गरेको छन्। दलितबाट एक जना राज्यमन्त्री आशा विकमात्रै छिन्। एमालले दुईजना मधेसी मूलका नेतालाई सरकारमा सहभागी गराएको छ। जसपाबाट ८ जना मधेसी मन्त्री छन्। जनजातितर्फका ८ जनामध्ये ६ जना एमालेका र दुई जसपाका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्