सर्वोच्चले पुरा गरिदियो माधव नेपालको माग काठमाडौं। सर्वोच्च अदालतले २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने नेता माधव नेपालको माग सम्बोधन गरेको छ। एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार सांसदलाई पुनर्बहाली गरिदिएपछि यस्तो अवस्था देखिएको हो। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैद्यानिक नभएको उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्