प्रदेश २ सरकारको नीति तथा कार्यक्रम : चुरे संरक्षणमा जोड धनुषा। प्रदेश २ सरकारले चुरे संरक्षणको लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेको छ। प्रदेश सरकारले आज सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा चुरे संरक्षणको लागि स्थानीय तह र संघीय सरकारसँग समन्वय गर्ने बताइएको छ।सरकारकोतर्फबाट प्रदेश प्रमुख राजेश झाले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा 'बेटी पढाउ, बेटी बचाउ','जहाँ सडक, त्यही विकास' लगायतका कार्यक्रम रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्