निषेधाज्ञा खुकुलो बनाउने गृहको संकेत काठमाडौं। गृहमन्त्रालयले देशभर आर्थिक गतिविधि बढाउने संकेत दिएको छ। मन्त्रालयले ७७ वटा जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई दिएको निर्देशनपछि यस्तो संकेत देखिएको हो। गृहले सबै जिल्ला प्रमुखलाई आर्थिक गतिविधि चलामायन बनाउने तयारीमा लाग्न निर्देशन दिएको छ। महामारीबाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ ध्यान दिन गृहले निर्देशन दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्