प्रदेश–१ सरकारको स्वास्थ्य नीति 'डिजिटल स्वास्थ्य,डिजिटल प्रदेश'
काठमाडौं। प्रदेश–१ सरकारले कोभिडविरुद्धको खोपमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्न 'डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश' कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ। भौतिक रुपमा उपस्थित हुन नसक्ने अवस्था भएकाले यो कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको हो। औषधि,अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति तथा वितरण व्यवस्थापनका लागि संघीय सरकारसँगको समन्वय तथा सहकार्यमा सबै संशाधनको परिचालन गर्ने नीति तथ कार्यक्रममा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्