एमाले नेता रिजाल भन्छन- प्रदेशसभा सदस्य बैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा हाल्नु पर्छ काठमाडौं। नेकपा एमाले नेता विष्णु रिजालले हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र नहुने बताएका छन्। शुक्रबार कांग्रेसका बागमती प्रदेशसभा सदस्यले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आधिकारिक ठाउँमा अभिलेखमा रहेका यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र नहुने बताए। उनले भनेका छन्, "मान्छे मार्छु भन्ने सर्वसाधारणका हकमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चल्छ। प्रदेशसभा सदस्यका हकमा फरक कानुन छ र?"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्