सांसद डा.शाक्यले भने- सांसद बैद्यलाई तत्काल कारबाही गरियोस काठमाडौं। बागमती प्रदेशसभा सदस्य डा.अजयक्रान्ति शाक्यले प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिएका संसद नरोत्तम बैद्यलाई तत्काल कारबाही गर्न माग गरेका छन्। "संसदीय मर्यादा विपरीत दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन। उनलाई हदैसम्मको कारबाही गर्न माग गर्छौ," सांसद शाक्यले भने। प्रदेश सांसद बैद्यले 'महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको उदाहरण दिँदै प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्ने अभिव्यक्ति दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्