एमाले नेता भट्टराई भन्छन्- नरोत्तमजी दशवटा तर्क नगरी खुरुक्क माफी माग्नुहोस
काठमाडौं। एमाले नेता योगेश भट्टराईले नाथुराम गौडसे बताउने बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले खुरुक्क माफी माग्न बेस हुने बताएका छन्। नेता भट्टराईले सामाजिक सञ्जालबाट बैद्यलाई १० वटा तर्क नगरी खुरुक्क माफी माग्न सुझाएका छन्। भट्टराईले लेख्छन्,"बागमती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरी खुरुक्क माफी माग्नु बेस हुन्छ।"
प्रतिक्रिया दिनुहोस्