प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल भन्छन्- सदस्य बैद्यको भनाइ 'टङ स्लिप' होइन, कांग्रेसको हिंस्रक योजना हो काठमाडौं। प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले सत्ताका लागि कांग्रेसले हिंस्रक योजना बनाएको आरोप लगाएका छन्। एमाले स्थायी कमिटी सदस्य समेत रहेका रिमालले सत्ताका लागि कांग्रेसले कहाँ-कहाँ र कस्ता तानाबाना बुन्दैछ भन्ने खुल्दै जाने बताए। सामाजिक सञ्जालमा रिमाल लेख्छन्,"प्रदेशसभा सदस्य बैद्यको यो भनाइ 'टङ स्लिप' मात्र नभइ कांग्रेस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत पनि हो।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्