शिक्षा पूरै राष्ट्रीयकरण गरौं : पूर्वप्रधान्मन्त्री डा.भट्टराई काठमाडौं। पूर्वप्रधान्मन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले शिक्षालाई पुरै राष्ट्रीयकरण गर्न माग गरेका छन्। "स्वास्थ्य र शिक्षा प्रत्येक मान्छेको जीवन/चेतनाको रक्षा/विकासको क्षेत्र भएकाले त्यो समाज/राज्यको अनिवार्य दायित्य हो।त्यसमा मुनाफा गर्नु मानवताविरोधी दण्डनीय अपराध हो।यसमा अब कुनै किन्तुपरन्तु नगरौं।निजी क्षेत्रलाई अन्त चाहेजति कमाउन दिउँ, स्वास्थ्य/शिक्षा पूरै राष्ट्रीयकरण गरौं!," उनले आज ट्विटर मार्फत भनेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्