नरोत्तम वैद्यको अभिव्यक्तिलाई माधव नेपाल समूहका सांसद चौधरी बचाउ काठमाडौं। बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले दिएको अभिव्यक्तिलाई एमालेको माधव नेपाल समूहका एक सांसदले बचाउ गरेका छन्। शुक्रबार बैद्यले दिएको अभिव्यक्ति अप्रिय लागेपनि सत्य भएको बताउँदै एमालेका माधव समूहका सांसद मेटमणि चौधरीले भने, "माननीय नरोत्तमको अभिव्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो। प्रदेशको रोष्टममा बोलिएको विषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नु भएको छ। धन्यवाद दिन चाहन्छु।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्