बागमती सरकारको दाबी 'बाख्रा हिड्न नसक्ने ठाँउमा बाटो बनेको छ' काठमाडौं। बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेशका बाख्रा हिड्न नसक्ने स्थानमा बाटो बनेको बताएका छन्। प्रदेश सरकारले काम गरेन भन्नेहरुलाई जवाफ दिँदै सरकारले धेरै गाउँहरुमा सडकबाटो बनाएको बताए। उनले भने, "यसका अतिरिक्त स्वास्थ्य क्षेत्रमा पनि प्रदेश सरकारले सुधार गरेको छ।" प्रदेशमा पाँचवटा ठूला अस्पताल बनेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्