बागमती प्रदेशसभाको अर्को बैठक असार १ गते काठमाडौं। बागमती प्रदेशसभाको अर्को बैठक असार १ गतेसम्मका लागि स्थगित भएको छ। आज मुख्यमन्त्री डोरमणी पौडेलको सम्बोधन र सांसदहरुले पेश गरेको संसोधनको प्रस्तावमाथि छलफलपछि सभा स्थगित भएको हो। असार १ गते दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्